इरान समर्थित हुथी विद्रोही आक्रमणमा ५०० जनाको मृत्यु
barnanmedia.com · Sun Sep 13 04:32:02 GMT 2026

यमनको रियाद–समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागरस्थित सहर ‘मोचा’ मा इरान–समर्थित हुथी लडाकुहरूमाथि प्रहार गरेको जनाएको छ ।
एक साता लामो आक्रमणपछि, हुथीहरूले शुक्रबार यमनको लाल सागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ ।
Read full story at source (barnanmedia.com)