तनहुँको व्यासमा ट्रक दुर्घटना, चालकको मृत्यु
baahrakhari.com · Sun Sep 13 04:42:48 GMT 2026

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका-६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)