सानीभेरीमा जिप दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, नौ घाइते
kalakarmi.com · Sun Sep 13 04:51:10 GMT 2026

सुर्खेत- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी-९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
Read full story at source (kalakarmi.com)