दर खाएर भित्रिँदै हरितालिका तीज
ekantipur.com · Sun Sep 13 04:51:28 GMT 2026

दर खाएर भित्रिँदै हरितालिका तीज
विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलिबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।
Read full story at source (ekantipur.com)