मधेसमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस खोल्ने तयारी
bishowkhabar.com · Sun Sep 13 04:50:59 GMT 2026

काठमाडौं– सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ ।
मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थी अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले नयाँ क्याम्पस स्थापना गर्न लागिएको हो ।
Read full story at source (bishowkhabar.com)