एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किँदै
ratopati.com · Sun Sep 13 04:57:28 GMT 2026
काठमाडौँ । एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किँदै छ । टोली आजराति पौने १० बजे मलेसियन एयरलाइन्समार्फत आउन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
शनिबार भएको फाइनल खेलमा नेपालले यूएईलाई ४५ रनले हराउँदै तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको उपाधि जितेको हो ।
Read full story at source (ratopati.com)