सर्वोच्चमा पत्ता लागेको नयाँ सत्य
janaaastha.com

निजामती कर्मचारीको सहयोग वा असहयोगले राज्य र प्रशासन सञ्चालनमा कति प्रभाव पार्छ भन्ने पछिल्लो उदाहरण सर्वोच्च अदालत बनेको छ । नयाँ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अदालतका सबै कारोबारलाई डिटिलाइजेसन गर्ने योजना सुनाउँदै गरेको छलफलमा एक जना कर्मचारीले तीन वर्षअघिको निर्णय र स्वीकृति हालसम्म कार्यान्वयन नभएको सुनाएपछि श्रीमानहरु ‘शीताङ्ग’ बनेका हुन् ।
Read full story at source (janaaastha.com)