अस्करका लागि नेपालबाट 'तिनीहरूः एलिफेन्ट्स इन द फग' छनोट
setopati.com · Sun Sep 13 04:56:00 GMT 2026

फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग' नेपालबाट एकेडेमी अवार्ड (अस्कर)का लागि छनोट भएको छ। अविनाश विक्रम शाह निर्देशित फिल्मले सन् २०२७ मा घोषणा हुने ९९ औं एकेडेमी अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको हो।
अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्न दुई नेपाली फिल्मले आवेदन दिएका थिए।
Read full story at source (setopati.com)