ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि
newsofnepal.com · Sun Sep 13 04:58:10 GMT 2026
काठमाडौं।
आयोजक ज्ञानोदय बालवाटिका र रातो बंगलाले ३२ औं स.बल ज्ञान कार्निभलमा शुक्रबार दोहोरो उपाधि जितेका छन् । ज्ञानोदय बास्केटबलको ब्वाइज-गल्र्स दुवैमा च्याम्पियन बन्यो । फुटबलमा दोहोरो उपाधि जित्न सफल रातो बंगला ब्वाइज-गल्र्स दुवैमा विजेता भयो ।
Read full story at source (newsofnepal.com)