प्रधानमन्त्री बालेन चितवनमा (तस्बिरहरू)
setopati.com · Sun Jun 21 05:46:44 GMT 2026

प्रधानमन्त्री बालेन शाह चितवन पुगेका छन्।
रास्वपा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो महाधिवेशनमा भाग लिन आइतबार बिहान चितवन पुगेका हुन्।
Read full story at source (setopati.com)