सुनचाँदीको मूल्य बढ्यो
nepallive.com · Sun Sep 13 05:02:11 GMT 2026

काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।
Read full story at source (nepallive.com)