करिब २४० यात्रु सवार इन्डोनेसियाली जहाज जाभा सागरमा सम्पर्कविहीन
bishowkhabar.com · Sun Sep 13 05:03:31 GMT 2026

काठमाडौं– करिब २४० यात्रु सवार एक इन्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको छ ।
इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले आइतबार जहाजसँग सम्पर्क टुटेको जानकारी दिएका छन् ।
Read full story at source (bishowkhabar.com)