घोराहीमा १५ दिनभित्र प्रहरी स्कुलको जग्गामा निर्मित संरचना हटाउन ताकेता
setopati.com · Thu May 28 10:23:27 GMT 2026

नेपाल प्रहरीको घोराहीस्थित क्षेत्रीय प्रहरी आवासीय विद्यालयको अतिक्रमण गरी निर्मित संरचना हटाउन आग्रह गरेको छ।
विद्यालयको नाममा रहेको साढे २१ बिगाहा जति क्षेत्रफलको जग्गामा अतिक्रमण गरी निर्मित घर टहरा हटाउन प्रहरी निरीक्षक तथा विद्यालयका समादेशक रामकुमार केसीले सार्वजनिक सूचना मार्फत आग्रह गरेका छन्।
Read full story at source (setopati.com)