हराउँदै गौरा पर्वका मौलिक पोशाक र गहना
gorkhapatraonline.com · Sun Sep 13 05:05:58 GMT 2026

सुदूरपश्चिमको ऐतिहासिक एवं सांस्कृतिक पर्व गौराको चहलपहल अझै रहे पनि यसको रैथाने मौलिकतामा भने बिस्तारै ह्रास आउन थालेको छ । विशेषगरी गौरा पर्वका अवसरमा महिलाहरूले लगाउने परम्परागत पोशाक र मौलिक गहना अचेल देखिन छाडेका छन् ।
शिव–पार्वतीको भक्ति र आराधना गरी मनाइने यो चाडमा विगतमा महिलाहरू परम्परागत पहिरनमा सजिएर गौराखलोमा डेउडा खेल्ने गर्थे । तर, पछिल्लो समय आधुनिकता र बजारिया फेसनको प्रभावका कारण नयाँ पुस्ताले पुराना गहना र पोशाकप्रति चासो देखाउन छाडेका छन् ।
Read full story at source (gorkhapatraonline.com)