बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Sun Sep 13 05:08:13 GMT 2026

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ।
शुक्रबार प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा एक हजार दुई सय रूपैयाँ बढेको हो।
Read full story at source (setopati.com)