क्रिकेट टोलीको बिदाइ
nepalnews.com · Thu May 28 10:30:07 GMT 2026
काठमाडौँ। एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेको हो। सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदै छ।
Read full story at source (nepalnews.com)