महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर बितरण
ajakoartha.com · Thu May 28 10:26:00 GMT 2026

काठमाडौं १३ औं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलैट बितरण गरिएको छ ।
एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुलाई महिनावारी स्वच्छता तथा ब्यवस्थापन परियोजनाले उक्त दिवसमा एक कार्यक्रमको आयोजना गरि महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण प्रदान गर्नुका साथै ब्रासलेट बनाएर बितरण गरिएको हो ।
Read full story at source (ajakoartha.com)