यमनमा ७६ हजारभन्दा बढी मानिस विस्थापित
kendrabindu.com · Sun Sep 13 05:10:58 GMT 2026

काठमाडौं । सरकारी फौज र इरान समर्थित हुथी विद्रोहीबीचको झडपले उग्र रूप लिएसँगै यमनमा विस्थापित हुनेहरूको संख्या तीव्र रूपमा बढेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार गत जुलाई महिनायता देशका विभिन्न भागबाट कम्तीमा ७६ हजार मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन् । संयुक्त राष्ट्रसंघीय आप्रवासन संगठन (आईओएम) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यमनको विस्थापनको संकट गहिरिँदै गएको चेतावनी दिएको हो ।
Read full story at source (kendrabindu.com)