एसियन गेम्स छनोटका लागि सिंगापुर जाँदै नेपाली क्रिकेट टोली
setopati.com · Thu May 28 09:34:00 GMT 2026
एसियन गेम्स २०२६ को छनोट प्रतियोगिताका लागि नेपाली टोली सिंगापुर जाँदैछ।
त्यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विदाइ गरेको छ।
Read full story at source (setopati.com)