मधेश प्रदेशमा तीन वर्षभित्र इन्जिनियरिङको पठनपाठन सुरु हुन्छ : शिक्षामन्त्री
nepalpress.com · Sun Sep 13 05:18:54 GMT 2026

काठमाडौँ । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताएका हुन् ।
Read full story at source (nepalpress.com)