सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपाल बाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग
arthadabali.com · Thu May 28 10:36:09 GMT 2026

काठमाडौँ / सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नयाँ बानेश्वरस्थित नेपाल वाल सेवा फाउन्डेसनमा आश्रित बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ ।
संस्थाले स्थापना कालदेखि विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाको संरक्षण गर्दै आएको छ । हाल फाउन्डेसनमा ४५ जना बालबालिका आश्रित रहेका छन् ।
Read full story at source (arthadabali.com)