न बाँदरको डर, न बजारको समस्या, वालिङमा फस्टाउँदै अकबरे खुर्सानी
arthadabali.com · Sun Sep 13 05:23:19 GMT 2026

स्याङ्जाको वालिङ१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ।
Read full story at source (arthadabali.com)