शव पहिचान गर्न देशैभर डिएनए नमुना सङ्कलन
gorkhapatraonline.com · Sun Sep 13 05:25:07 GMT 2026

भोटेकोशी बाढीमा परी क्षतविक्षत अवस्थामा फेला परिरहेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न देशभरबाट मृतक र बेपत्ताका आफन्तको डिएनए नमुना सङ्कलन भइरहेको छ ।
भोटेकोशी नदीमा आएको हिमबाढीमा बेपत्ता र मृत्यु भएका व्यक्तिको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई शव बुझाउन यो विधि अवलम्बन गरिएको हो । मृतक तथा बेपत्ताका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर डिएनए परीक्षणका लागि रगतको नमुना दिन सक्ने व्यवस्था मिलाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)