'फिल्ममा देखाउने भयानक सुनामी पनि त्यति डरलाग्दो हुँदैन!'
setopati.com · Sun Sep 13 05:25:31 GMT 2026

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेलिन रञ्जितलाई भदौ १० गते बिहान ९:३५ बजेतिर माथिबाट ठूलो बाढी आइरहेकाले सुरक्षित हुन भन्दै एउटा टेलिफोन आयो।
टेलिफोन गर्ने व्यक्ति नुवाकोटका पत्रकार शरण उत्सुक सापकोटा थिए।
Read full story at source (setopati.com)