राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने
nepallive.com · Thu May 28 10:49:45 GMT 2026

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी स्थापना दिवसका अवसरमा बिहीबार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार चाबहिलस्थित केन्द्रीय कार्यालयमा झन्डोत्तोलन तथा शुभकामना आदानप्रदान कार्यक्रममार्फत स्थापना दिवस मनाइनेछ।
Read full story at source (nepallive.com)