एसियन गेम्स छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ
onlinekhabar.com · Thu May 28 10:56:41 GMT 2026
१४ जेठ, काठमाडौं । सिंगापुरमा ३१ मे देखि सुरु हुने एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रम गर्दै एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको हो ।
जुन ८ सम्म चल्ने छनोटमा ८ देश सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया र चीन छन् । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् ।
Read full story at source (onlinekhabar.com)