जेन-जी आन्दोलनको क्षतिपछि बागमतीका सबै सरकारी भवनको बीमा गरिने
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

हेटौँडा। गत वर्षको जेन-जी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ ।
भविष्यमा यस्ता जोखिमबाट हुने आर्थिक भार कम गर्न सरकारले सरकारी भवनको बीमाका लागि बजेटसमेत विनियोजन गरेको वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बताए ।
Read full story at source (hamrakura.com)