दक्षिण एसिया, नेपाल र बदलिँदो विश्व राजनीतिमा दुई ध्रुवीयताको बहस
barnanmedia.com · Sun Sep 13 05:34:51 GMT 2026

विश्व राजनीति अहिले एउटा निर्णायक सङ्क्रमणको चरणमा छ । दोस्रो विश्वयुद्धपछि निर्माण भएको अन्तर्राष्ट्रिय शक्ति-संरचना र सन्तुलन क्रमशः बदलिँदै गएको छ ।
लामो समयसम्म विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय वित्त, सुरक्षा र कूटनीतिमा निर्णायक प्रभाव राख्दै आएको पश्चिमकेन्द्रित व्यवस्थालाई चीनको आर्थिक–प्राविधिक शक्ति, रुसको रणनीतिक पुनरागमन, भारतको बढ्दो प्रभाव र ग्लोबल साउथको सामूहिक आवाजले चुनौती दिइरहेको छ ।
Read full story at source (barnanmedia.com)