मधेशमा इन्जिनियरिङ क्याम्पस खोल्ने तयारी, तीन वर्षभित्र पढाइ सुरु हुने
saralpatrika.com · Sun Sep 13 05:46:28 GMT 2026

काठमाडौँ। संघीय सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत नयाँ क्याम्पस स्थापना गर्ने तयारी गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको हो।
Read full story at source (saralpatrika.com)