एमाले कार्यदल बैठक काभ्रेमा, दुई प्रतिवेदनमाथि छलफल
setopati.com · Sun Sep 13 05:46:25 GMT 2026

नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को आवासीय बैठक शनिबारदेखि काभ्रेमा बसेको छ।
काभ्रेको एक रिसोर्टमा बसेको बैठकमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा र कार्यदलका सदस्यसचिव एवं पार्टी महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भइरहेको छ।
Read full story at source (setopati.com)