५० वर्षदेखि बिग्रिन थालेको काठमाडौं महानगरमा अहिले राम्रा काम भएका छन् : कलाकार आचार्य
ekantipur.com · Sun Sep 13 05:43:11 GMT 2026

५० वर्षदेखि बिग्रिन थालेको काठमाडौं महानगरमा अहिले राम्रा काम भएका छन् : कलाकार आचार्य
बाहिरबाट हेर्दा फल्चा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको कलाकार हरिवंश आचार्यले बताए ।
Read full story at source (ekantipur.com)