सफारीको ठक्करबाट घाइते भएका वृद्धलाई उपचार गर्न लान्छु भनेर चालक फरार भएपछि…
nepalpress.com · Sun Sep 13 05:48:00 GMT 2026

विराटनगर । सिटी सफारीले ठक्कर दिएर घाइते भएका ८२ वर्षीय वृद्धको उपचार अभावमा मृत्यु भएको छ ।
घाइते वृद्धलाई सडकमा छाडेर सफारी चालक भागेपछि भएपछि ८२ वर्षीय तीर्थराज बस्नेको उपचार अभावमा मृत्यु भएको हो ।
Read full story at source (nepalpress.com)