भारत र चीनबीचको प्रतिस्पर्धात्मक सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ : बाबुराम
onlinekhabar.com · Sun Sep 13 05:44:40 GMT 2026

२८ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई ठूला छिमेकी मुलुक भारत र चीनबीच सम्भावित बढ्दो प्रतिस्पर्धात्मक सहकार्यबाट नेपालले अधिकतम लाभ उठाउनुपर्ने बताएका छन्।
दिल्लीमा जारी ब्रिक्स प्लस शिखर सम्मेलन र त्यस क्रममा चिनियाँ राष्ट्रपति तथा भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेतहरू निकै सकारात्मक रहेको भन्दै उनले बदलिँदो भू–राजनीतिक अवस्थामा नेपालले सुझबुझपूर्ण कूटनीति अपनाउनुपर्नेमा जोड दिएका हुन्।
Read full story at source (onlinekhabar.com)