कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे
onlinekhabar.com · Sun Sep 13 05:42:30 GMT 2026

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटेका छन् ।
पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ८ दिन हिरासत बसेर छुटेका हुन् ।
Read full story at source (onlinekhabar.com)