बाणगंगा नदीमा फसेका १२ जनाको उद्धार
newsofnepal.com · Sun Sep 13 05:54:24 GMT 2026

कपिलवस्तु ।
बाणगंगा नदीमा शनिबार राति आएको अचानक बाढीमा फसेका ११ महिलासहित १२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
Read full story at source (newsofnepal.com)