दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान
nepalpress.com · Thu May 28 11:18:41 GMT 2026

काठमाडौं । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदै छ ।
यसै अवसरमा दुई जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदैछ ।
Read full story at source (nepalpress.com)