द लण्डन कलेज : नेपाली भूमि, बेलायती डिग्री
ratopati.com · Sun Sep 13 05:57:53 GMT 2026

काठमाडौं । उच्च शिक्षा हासिल गर्न बेलायत, अस्ट्रेलिया, अमेरिका वा जापान उड्न नेपाली विद्यार्थीहरूबिच होडबाजी नै चल्ने गरेको छ । यस्तोमा नेपालमै बसेर विदेशी डिग्री लिन पाएपनि हुन्थ्यो भन्ने धेरै युवा सोच्ने गर्छन् ।
काठमाडौँको तीनकुनेमा रहेको 'द लण्डन कलेज' नेपालमै बसेर बेलायतको डिग्री हासिल गर्न चाहने विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बनिरहेको छ । आईएसएमटी ग्रुप अन्तर्गत सञ्चालित यो कलेजको भव्य ढोकाबाट छिर्नेबित्तिकै महसुस हुने आधुनिक पूर्वाधार र अन्तर्राष्ट्रिय वातावरणले अध्ययन गर्न आउने जोसुकै विद्यार्थीको मन सहजै लोभ्याउँछ ।
Read full story at source (ratopati.com)