चिलिमे सुरुङ उद्धारः ह्विल लोडर प्रयोग गरी लेदो पन्छाइँदै
clickmandu.com · Sun Sep 13 05:58:48 GMT 2026

काठमाडौं । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।
नेपाली सेनाले स्याफ्रुबेँसीतर्फबाट चिलिमे आयोजनाको सुरुङसम्म पुग्ने पहुँचमार्ग (एक्सेस रोड) निर्माण पूरा गरेसँगै भारी उपकरणहरू आयोजनास्थलसम्म पुर्याउन सम्भव भएको हो ।
Read full story at source (clickmandu.com)