फिल्म ‘पार्वती’को विषयमा कसले के भने ?
ratopati.com · Sun Sep 13 06:01:46 GMT 2026

काठमाडौँ । निता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ प्रदर्शनको तेस्रो सातामा छ । फिल्मलाई शनिबार कलाकार, समाजसेवी, सञ्चारकर्मीलगायतले एकसाथ हेरेका छन् ।
बानेश्वरको आइप्लेक्स महल स्थित वान सिनेमाजमा निर्माण युनिटले आयोजना गरेको विशेष शोमा फिल्म हेरेपछि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले अभिनेत्री निता ढुङ्गानाको खुलेर तारिफ गरे। अटिजम भएकी एक युवतीको भूमिका निर्वाह गरेकी नितालाई आफूले क्यारेक्टर र बाहिर झन्डै नचिनेको बताए ।
Read full story at source (ratopati.com)