अवैध कुखुरा आयातले रौतहटका किसान मारमा
gorkhapatraonline.com · Sun Sep 13 05:59:09 GMT 2026

खुला सीमाको फाइदा उठाउँदै भारतबाट भइरहेको बोइलर कुखुराको अवैध आयातका कारण रौतहटका कुखुरापालक किसान तथा व्यवसायी आर्थिक मारमा परेका छन् ।
जिल्ला कुखुरा व्यावसायिक किसान सङ्घका अनुसार रामपुरखाप, बङ्कुल, नरकटिया, खापघिउरा, मत्सरीलगायत सीमावर्ती नाकाबाट दैनिक ठुलो परिमाणमा भारतीय कुखुरा नेपाल भित्र्याउने गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)