बाणगंगाको बाढीमा एक बालक बेपत्ता, १३ जनाको उद्धार
ekantipur.com · Sun Sep 13 06:02:48 GMT 2026

बाणगंगाको बाढीमा एक बालक बेपत्ता, १३ जनाको उद्धार
बाणगंगा नदीमा अकस्मात् आएको बाढीले शनिबार दिउँसो माछा मारिरहेका १० वर्षीय बालकलाई बगाएको हो । नदीमा फसेका १३ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ।
Read full story at source (ekantipur.com)