सुनचाँदीको मूल्य बढ्यो
barnanmedia.com · Sun Sep 13 05:56:18 GMT 2026

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवयासी महासंघका अनुसार, आइतबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।
Read full story at source (barnanmedia.com)