देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छः राजेन्द्र लिङदेन
makalukhabar.com · Sun Sep 13 06:02:08 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेनजी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् ।
जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उनले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरेका छन् ।
Read full story at source (makalukhabar.com)