अस्करका लागि चुनियो ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’
reportersnepal.com · Sun Sep 13 06:04:40 GMT 2026

काठमाडौ । सन् २०२७ मा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड (अस्कर) का लागि नेपालबाट चलचित्र ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।
एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति नेपालले दुई नेपाली कथानक चलचित्रमध्ये ‘तिनीहरू एलिफेन्ट्स इन द फग’लाई अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्वका लागि सिफारिस गरेको हो।
Read full story at source (reportersnepal.com)