भदौको करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा हुने
bishowkhabar.com · Sun Sep 13 06:01:20 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता असोज १ गते घोषणा हुने भएको छ ।
करदातालाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिन तथा कर तिर्ने संस्कृतिमा अभ्यस्त गराउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
Read full story at source (bishowkhabar.com)