यूएफसी छनोटमा भिड्दै रवीन्द्र ढाँट
shilapatra.com · Thu May 28 11:24:51 GMT 2026
नेपालका रवीन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ भिड्दै छन् । मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँट ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा भिड्न लागेका हुन् ।
उनले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोन प्रतिस्पर्धा गर्न लागेका हुन् । चीनको मकाउमा प्रतिस्पर्धा सुरु भएको छ ।
Read full story at source (shilapatra.com)