लुगा धुने मेसिनले कसरी काम गर्छ ?
gorkhapatraonline.com · Sun Sep 13 06:09:22 GMT 2026

मानिस निकै व्यस्त हुँदै गएका छन् । मेसिनले मानिसको कामलाई सजिलो बनाउँछ । पहिले वासिङ मेसिनलाई विलासिताको साधन मानिन्थ्यो तर अब यो अत्यावश्यक वस्तु भइसकेको छ । वासिङ मेसिन लुगा धुन र सुकाउन प्रयोग गरिने विद्युतीय उपकरण हो । मेसिनको प्रकार टपलोड वा फ्रन्टलोड अनुसार यसको बनावटमा केही फरक भए पनि मुख्य भाग र तिनको काम भने एउटै प्रकारको हुन्छ । वासिङ मेसिनमा निम्न भाग हुन्छन्–
आउटर क्याबिनेटः मेसिनको बाहिरी भाग, जुन सामान्यतया कडा प्लास्टिक वा धातुको लेप लगाएको हुन्छ, जसले भित्री मोटर र पाटर्सलाई सुरक्षित राख्छ ।
Read full story at source (gorkhapatraonline.com)