बाल्यकालदेखिका मिल्ने साथी, डीएनए परीक्षणपछि थाहा भयो - दिदीबहिनी रहेछन्
nepalviews.com · Sun Sep 13 06:07:42 GMT 2026

काठमाडौं । उनीहरूको कथा कुनै बलिउड फिल्मको कथाभन्दा कम रोचक छैन ।
भारतमा जन्मिएका ४० वर्ष आसपासका दुई युवती फरक–फरक परिवारले शिशु अवस्थामै धर्मपुत्री बनाएर नेदरल्यान्ड्समा हुर्काए । दशकौंसम्म मिल्ने साथीका रूपमा रहेका मीना गेल्टिन्क र मिनाल तिज्सेन अहिले आएर आफूहरू जैविक दिदीबहिनी भएको थाहा पाएका छन् ।
Read full story at source (nepalviews.com)