सुनको आज तोलामा १२ सय बढ्यो, कति पुग्यो ?
clickmandu.com · Sun Sep 13 06:06:36 GMT 2026

काठमाडौं । आइतबार (आज) नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ बढेको हो । सुनको मूल्य आजका लागि प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन सुन ३ लाख १ हजारमा कारोबार भएको थियो ।
Read full story at source (clickmandu.com)