भारत-चीन सम्बन्ध सुधारबाट नेपालले अधिकतम लाभ लिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
nepalpress.com · Sun Sep 13 06:06:52 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच विकसित भइरहेको सकारात्मक सम्बन्ध तथा सम्भावित सहकार्यबाट नेपालले कुनै द्विविधा नराखी अधिकतम लाभ लिनुपर्ने बताएका छन् ।
नयाँ दिल्लीमा आयोजित ब्रिक्स प्लस शिखर सम्मेलनको क्रममा पारित १४० बुँदे घोषणापत्र र चिनियाँ राष्ट्रपति तथा भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तालाई सकारात्मक संकेतका रूपमा लिँदै उनले नेपालले यसको बहुआयामिक महत्त्व बुझ्नुपर्ने बताएका छन् ।
Read full story at source (nepalpress.com)